नियम ७
नियुक्तिको लागि योग्यता
सम्बन्धित समूहको रिक्त पदमा खुला प्रतियोगिताद्वारा पूर्ति गर्दा
ऐनको दफा १० बमोजिम अयोग्य नभएका र अनुसूची–३ बमोजिमको न्यूनतम योग्यता पुगेका
व्यक्तिहरु उम्मेदवार हुन सक्नेछन् ।
ऐनको दफा १० बमोजिम अयोग्य नभएका र अनुसूची–३ बमोजिमको न्यूनतम योग्यता पुगेका
व्यक्तिहरु उम्मेदवार हुन सक्नेछन् ।